तरुण दलको अध्यक्षमा मनिष कोइराला, ९ बुँदे कार्यादेशसहित महाधिवेशन गर्ने जिम्मेवारी

3 weeks ago 92
काठमाडौँ। नेपाली कांग्रेसको प्रभावशाली भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन्। पार्टी सभापति गगन कुमार थापाले कोइरालालाई तरुण दलको रिक्त अध्यक्ष पदमा नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य...
पुरा समाचार पढ्नुहोस