तस्करी नियन्त्रण गर्न जोगबनी नाकामा काँडे तार, सशस्त्रद्वारा साढे पाँच लाखको सामान बरामद

2 days ago 85
विराटनगर : भारतसँग सीमा जोडिएको विराटनगर–जोगबनी नाकामा बढ्दो अवैध तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा काँडे तार लगाएको छ। सशस्त्र प्रहरी बल मोरङका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्र भण्डारीका अनुसार जोगबनीस्थित १ नम...
पुरा समाचार पढ्नुहोस