तीस हजार क्याप्सुल ट्रामाडोलसहित तीन जना पक्राउ

3 weeks ago 592
काठमाडौं । प्रहरीले कारभित्र लुकाएर ल्याएको ३० हजार क्याप्सुल ट्रामाडोलसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले आज बाराको सिम्रौनगढबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश बिएडी ९२०१ नम्बरको सुजुकी कारमा ल्याउँदै गरेको स...
पुरा समाचार पढ्नुहोस