काठमाडौं । ममता बनर्जी र अभिषेक बनर्जीको हातबाट पार्टीको कमान्ड फुत्किँदै गएको देखिन्छ। यस्तो अवस्थामा पार्टीको चुनाव चिह्न उनीहरूको हातमा रहला कि नरहला भन्ने प्रश्न खडा भएको छ; जसरी महाराष्ट्रमा शिव सेनाको कमान्ड उद्धव ठाकरेको हातमा रहन सकेन। पश्चिम...