काठमाडौं । पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तेञ्जिङ नोर्गे शेर्पाको स्मृतिमा आयोजित तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिताको उपाधि रोनक उप्रेती र स्वस्तिका चौधरीले प्राप्त गरेका छन्। त्रिहत्तरौँ अन्तरराष्ट्रिय सगरमाथा दिवसका अ...