तेन्जिङ हिलारी एभरेस्ट म्याराथन : आफ्नै कीर्तिमान सुधार गर्दै मनकुमार च्याम्पियन

5 days ago 100

१६ जेठ, काठमाडौं । नेपाली अल्ट्रा ट्रेल धावक मनकुमार रोका मगरले आफ्नै समयमा सुधार गर्दै तेन्जिङ हिलारी एभरेस्ट म्याराथन २०२६ मा अल्ट्रा म्याराथनतर्फको उपाधि जितेका छन् । ७२ किमीको अल्ट्रा म्याराथनमा उनले ७ घण्टा ३७ मिनेट ०८ सेकेण्डमा पूरा गर्दै नय...

पुरा समाचार पढ्नुहोस