त्रिवि उपकुलपतिको दौडमा महिला शून्य

3 weeks ago 276

६७ वर्षको इतिहासमा त्रिविले महिला नेतृत्व पाएको छैन । देशले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख महिला पाइसक्यो । प्राज्ञिक थलो त्रिविमा भने महिला उपेक्षामा परेका छन् ।

पुरा समाचार पढ्नुहोस