जनकपुरधाम । असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट यसअघि सफाइ पाएका नेकपा (एमाले) नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी)लाई उच्च अदालत जनकपुरले दोषी ठहर गर्दै कैद सजाय सुनाएको छ। उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनाराय...