थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक

1 hour ago 200
तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विधेयक, २०८३’ अगाडि बढाएको छ ।  उक्त विधेयक हाल प्र...
पुरा समाचार पढ्नुहोस