काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग दक्षिण एसियाली सहकारी वातावरण कार्यक्रमका महानिर्देशक नर्बु वाङचुकले मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्। बिहीबार भेटको क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग, वायु प्रदूषण नियन्त्रण र प्लास्टिक व्...