दक्षिण कोरिया जान पाउनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन

3 weeks ago 57

काठमाडौं । दक्षिण कोरिया जान पाउनुपर्ने माग राख्दै आज राजधानीमा प्रदर्शन गरिएको छ। भाषा परीक्षा पास भएर दक्षिण कोरिया जान नपाएका युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका हुन्।

रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत भाषा परीक्षा पास गरेका युवाह...

पुरा समाचार पढ्नुहोस