एजेन्सी । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयले दक्षिण सुडानको पूर्वी जोङ्लेई राज्यमा गम्भीर मानवीय तथा सुरक्षा संकट उत्पन्न भएको चेतावनी दिएको छ । महिनौँदेखि जारी द्वन्द्व र असुरक्षाका कारण सयौँ हजार नागरिक घरबार छाड्न बाध्य भएका छन्...