काठमाडौँ । दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो जिप एक आपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् । मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–३ धारा ढोला स्थित दक्षिणकाली सडकखण्डमा हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै...