दश समस्याग्रस्त सहकारीका ठुला ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कडा कारबाही हुने

4 weeks ago 185
काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित विभिन्न सहकारी संस्थाहरूका ठुला ऋणीहरूको नामावली सार्वजनिक गर्न सुरु गरेको छ। समितिले आज एक सूचना जारी गर्दै पहिलो चरणमा १० वटा समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको विवरण बाहिर ल्याएक...
पुरा समाचार पढ्नुहोस