काठमाडौँ । जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका-१४ खौसापुरस्थित सुन्दररानी सामुदायिक वन नजिकबाट २९ ग्राम १४० मिलिग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका-१३ बस्ने २८ वर्षीय सचिन न...