काठमाडौं, २० असार । बालेन्द्र शाह नेतृत्वको सरकारले आज सय दिने उपलब्धि सार्वजनिक गर्दैछ ।
प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षासहित सय दिनमा भएका उपलब्धिहरूको सुची सार्वजनिक गर्ने तयारी भइरहेको हो ।
...