काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रलाई उच्च र दिगो वृद्धिको दिशामा अघि बढाउन संरचनात्मक सुधार, संस्थागत सुदृढीकरण तथा स्रोत-साधनको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताएका छन्। बजेट तथा समग्र अर्थतन्त्रका...