दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

2 weeks ago 137
काठमाडौँ : विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । उनीहरूमाथि दायर सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनछेक बहस सम्पन्न भएपछि विशेष अदालतले बुधबार पुर्पक्षका ल...
पुरा समाचार पढ्नुहोस