दुई बैंकविरुद्ध आन्दोलनको तयारीमा मूल्यांकनकर्ता, देशभरका इन्जिनियरलाई विशेष आह्वान
2 weeks ago
110
काठमाडौं : सम्पत्ति मूल्यांकनकर्ता इन्जिनियरहरूको छाता संगठन नेपाल भ्यालुयर्स एसोसिएसन (एनभिए) ले आगामी असार ३ गते विशेष भेला बोलाएको छ। यसअघि असार २ गतेका लागि तय गरिएको भेला एक दिन पछि सारिएको संगठनले जनाएको छ।
विशेष