दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी बजेट सुधार गर्न रास्वपा सांसद मगरको माग

2 weeks ago 78
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने योजना र पूर्वाधारलाई समेट्ने गरी बजेट पुनरावलोकन गर्न सरकारसँग आग्रह गरेकी छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मगरले आर्थिक स्रोतको विनियोज...
पुरा समाचार पढ्नुहोस