दुर्घटनामा नेपाली सेनाका जवानको मृत्यु, तीन घाइते

2 weeks ago 71
नवलपरासी ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।  दुर्घटनामा परी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिक...
पुरा समाचार पढ्नुहोस