दुवै सदनको बैठक आज बस्दै, प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल र राष्ट्रियसभामा अर्थमन्त्रीले जवाफ दिने

2 weeks ago 126
काठमाडौं। संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज सोमबार बस्दै छ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको तय कार्यसूची अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न ...
पुरा समाचार पढ्नुहोस