काठमाडौं । सरकारले दूरसञ्चार प्राधिकरण विधेयक संसदमा पेश गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत दूरसञ्चार क्षेत्रको नियामकलाई हेर्ने गरि छुट्ट...