देशका अधिकांश पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

3 weeks ago 116
काठमाडौं। हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) सँगै स्थानीय र पूर्वीय वायुको आंशिक प्रभावका कारण मुलुकका विभिन्न क्षेत्रमा मौसममा बदली र वर्षाको क्रम जारी रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अन...
पुरा समाचार पढ्नुहोस