देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला

2 weeks ago 64
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ। उदयपुरको वेलका नगरपालिका-८ माझाटोलमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन्। बाँकेको कोहलपुर नगरपालिका-१५ चन्नहवा गाउँ नजिकै रहेको खेतमा बैज...
पुरा समाचार पढ्नुहोस