देशका छुट्टाछुट्टै स्थानमा पाँच जनाको मृत्यु

1 week ago 119
काठमाडौं। देशका विभिन्न स्थानमा पाँच जनाको ज्यान गएको छ। खोटाङको खोटेहाङ गाउँपालिका-६ कार्तिके काभ्रे टोल बस्ने ३० वर्षीया भुमिका राई सोही ठाउँस्थित जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्। पर्साको वीरगंज महानगरपालिका-३० प्रसौतीपुर बस्ने १६ वर्ष...
पुरा समाचार पढ्नुहोस