देशका १० औद्योगिक क्षेत्रबाट २० हजारलाई रोजगारी, लगानीमा चिनियाँ हिस्सा सबैभन्दा बढी

2 weeks ago 44
काठमाडाैं। मुलुकका विभिन्न क्षेत्रमा सञ्चालित १० वटा औद्योगिक क्षेत्रले २० हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन्। आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणअनुसार करिब छ हजार १६ रोपनी जग्गामा फैलिएका यी औद्योगिक क्षेत्रभित्र गत फागुन मसान्...
पुरा समाचार पढ्नुहोस