देशभरका ३३८ स्थानीय तहद्वारा भू-उपयोग वर्गीकरण सम्पन्न, आगामी असार मसान्तसम्मको समयसीमा

3 weeks ago 55
काठमाडौं। देशभरका ७ सय ५३ स्थानीय तहमध्ये हालसम्म ३ सय ३८ वटा स्थानीय तहले भू-उपयोग वर्गीकरणको कार्य पूर्ण रूपमा सम्पन्न गरेका छन्। भू-उपयोग योजना तर्जुमा र त्यसको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यका साथ गत चैत मसान्तसम्ममा ती स्थानीय तहले वर्गीक...
पुरा समाचार पढ्नुहोस