दोहोरो सुविधा प्रकरणपछि ओलीले फिर्ता गरे सरकारी गाडी, पूर्वविशिष्टका सुविधा विवरण माग्दै सरकार कडाइमा

4 weeks ago 373
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो सुविधाबापत प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् । गृह मन्त्रालयले दोहोरो सुविधामा लिइएका सवारी साधन फिर्ता गर्न पत्राचार गरेपछि ओलीले बा १३ च ६४३७ नम्बरको निजी ...
पुरा समाचार पढ्नुहोस