द्रुतमार्ग आयोजनाका लागि १७ अर्ब ६४ करोड विनियोजन, ४० पुल र ५.४ किलोमिटर सुरुङ निर्माण गरिने

5 days ago 22
काठमाडौँ । सरकारले काठमाडौँ-तराई-मधेश द्रुतमार्ग आयोजनाका लागि आगामी आर्थिक वर्ष २०८३-८४ मा १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले द्रुतमार्गअन्तर्गत ४० वटा पुल निर्माण गरिन...
पुरा समाचार पढ्नुहोस