द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै
2 weeks ago
100
काठमाडौं : द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
द्वन्द्वका क्रममा हुने यौन हिंसाका पीडितलाई न्याय र पीडकलाई जवाफदेही बनाउने उद्देश्यका साथ हरेक वर्ष जुन १९ मा यो