धनकुटा बस दुर्घटनामा घाइते हुनेको संख्या १२ पुग्यो(नामावली सहित)

3 weeks ago 139

धनकुटा,२९ जेठ । कोशी लोकमार्ग अन्तर्गत धनकुटा नगरपालिका–९ च्याङच्याङबारी स्थित मूलघाट क्षेत्रमा शुक्रबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

संखुवासभाबाट धरानतर्फ जाँदै गरेको को १ ख ७७८८ नम्बरको बस दिउँसो करिब २:४० बज...

पुरा समाचार पढ्नुहोस