धनकुटाका युवा ब्राउन सुगरसहित सुनसरीमा पक्राउ

2 weeks ago 59
धरान : धनकुटाका एक युवा ब्राउन सुगरसहित सुनसरीमा पक्राउ परेका छन। हिजो बिहीबार साँझ सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडिबाट धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ का २९ वर्षीय लक्ष्मण बिष्टलाई ३.४० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको
पुरा समाचार पढ्नुहोस