धनकुटाको मूलघाटमा बस दुर्घटना, ६ यात्रु घाइते

3 weeks ago 98

धनकुटा,२९ जेठ । धनकुटाको मूलघाट नजिक आज बस दुर्घटना भएको छ ।

दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्।घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

संखुवासभाबाट धरानतर्फ जाँदै गरेको को१ख ७७८८ नम्बरको यात्रुवाहक बस मूल...

पुरा समाचार पढ्नुहोस