धनकुटामा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

3 weeks ago 177

धनकुटा,३० जेठ । धनकुटाको महालक्ष्मी नगरपालिका–९ खाल्डे कटहरेमा भरुवा बन्दुक सफा गर्ने क्रममा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

शुक्रबार साँझ करिब ६ः३० बजे स्थानीय ४७ वर्षीय रामकृष्ण थापाले भरुवा बन्दुकको नाल सफा गर्ने क्रममा दुर्घटना...

पुरा समाचार पढ्नुहोस