धनकुटामा सुनको सिक्री चोरेर फरार भइ पक्राउ परेकाको साथबाट भेटियो सुन जस्तो देखिने धातुको विभिन्न गरगहना, मोबाइल ६ थान सहित दुई मोटरसाइकल

3 weeks ago 114

धनकुटा । डाँका चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-६ बस्ने ३० वर्षीय धन बहादुर भन्ने दान बहादुर तामाङ, सोही नगरपालिका-१२ बस्ने ३३ वर्षीय सन्तोष भन्...

पुरा समाचार पढ्नुहोस