धनगढी उपमहानगरले ३ वर्षमा ९ सयभन्दा बढी विद्यार्थीलाई दियो छात्रवृत्ति

1 week ago 149

कैलाली। धनगढी उपमहानगरपालिकाले पछिल्लो ३ वर्षमा ९ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई लक्षित गर्दै संचालन गरेको छात्रवृत्ति कार्यक्रममार्फ...

पुरा समाचार पढ्नुहोस