काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापा कैलाली पुगेका छन् । उनी धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ को उद्घाटनका लागि कैलाली पुगेका हुन् । विशेष महाधिवेशनपछि पहिलो पटक कैलाली आएका सभापति थापाको स्वागतका लागि सु...