धनगढी। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफ्नो पाँच वर्षे कार्यकालमा प्राप्त हुने सम्पूर्ण सरकारी सेवा सुविधा र पारिश्रमिक सामाजिक क्षेत्रमा खर्च गर्ने घोषणालाई कार्यान्वयनमा ल्याएका छन्।
शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर हमाल...