धनुषामा २ बस ठोक्किए, १७ जना घाइते

3 weeks ago 70

२७ वैशाख, जनकपुरधाम । धनुषामा बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका-९ फुटबल ग्राउड नजिकै काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४२२४ नम्बरको बसलाई सोही दिशाबाट ...

पुरा समाचार पढ्नुहोस