धरानबाट ४४० किलोग्राम गाँजा सहित एम्बुलेन्स नियन्त्रणमा

3 weeks ago 42

सुनसरी, वैशाख २९ गते । सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट ४ सय ४० किलोग्राम गाँजा बोकेको एम्वुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।

वैशाख २९ गते राती इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी चेकिङ टोलीले धरान-१३ स्थितमा चेकजाँचको...

पुरा समाचार पढ्नुहोस