धरानमा छुरा प्रहारबाट युवकको मृत्यु, आरोपी फरार

3 weeks ago 156

धरान । सुनसरीको धरानमा धारिलो छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ। आज आइतबार दिउँसो करिब १ः४५ बजे धरान उपमहानगरपालिका–१९ मा स्थानीय युवाहरुबीच भएको सामान्य विवादका क्रममा छुरा प्रहार हुँदा धरान–१० निवासी २८ वर्षीय जीवन भुजेल गम...

पुरा समाचार पढ्नुहोस