धरानमा ५ ग्राम ब्राउन सुगर सहित एक पक्राउ

19 hours ago 167

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–५ देउरालीबाट प्रहरीले ५ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार राति करिब १:१० बजे लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी प्रदेश प्...

पुरा समाचार पढ्नुहोस