नक्कली कपीराइट अलर्टबाट ह्याकिङ प्रयास, एक क्लिकमै खाता जोखिममा

5 days ago 38
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल र म्यासेजिङ प्लेटफर्महरूमा नेपाल टेलिभिजन (NTV) को नाममा नक्कली सूचनाहरु आइरहेका छन् । यस्ता म्यासेजमा प्रयोगकर्ताले कुनै ‘कपीराइट उल्लंघन दस्तावेजीकरण’ शीर्षक भएको PDF फाइल खोल्न अनुरोध गरिएको छ, जुन वास्तवमा एक...
पुरा समाचार पढ्नुहोस