धनकुटा । धनकुटाको भेडेटारमा नक्कली नेपाली नम्बर प्लेट राखेर चलाइएको भारतीय कारसहित चालक पक्राउ परेका छन्।
जिल्लाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा प्रहरीले सवारीसाधन जाँच गर्ने क्रममा उक्त कार मंगलबार नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार धनकुटा...