नक्कली नोट सहित पक्राउ

3 weeks ago 62

कपिलवस्तु । शिवराज नगरपालिका-२ हल्लानगर बस्ने ४५ वर्षीया बबिता थापालाई नेपाली ५ सय दरको १९ थान नक्कली नोट सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त नक्कली नोट सहित फेल...

पुरा समाचार पढ्नुहोस