काठमाडौँ । बजारमा ‘सेरोफ्लो रोटाक्याप्स २५०’ नामक नक्कली औषधि फेला परेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले औषधि बजारको अनुगमनलाई तीव्र बनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा सार्वजनिक बिदाका दिनसमेत औषधि पसलहरू...