नगरस्तरीय बौद्धिक प्रतिभा प्रदर्शनी सम्पन्न, विद्यार्थीका सिर्जना र सीपलाई प्रोत्साहन

2 weeks ago 79
झापा : बिर्तामोड नगरपालिकाको आयोजनामा नगरस्तरीय बौद्धिक प्रतिभा प्रदर्शनी सम्पन्न भएको छ। विद्यार्थीमा अन्तरनिहित सिर्जनात्मक क्षमता, कला, साहित्य तथा परम्परागत सीपको विकास र प्रोत्साहन गर्ने उद्देश्यले शुक्रबार महेन्द्र रत्न माध्यमिक विद्यालयमा विभि...
पुरा समाचार पढ्नुहोस