नबिल बैंकद्वारा नेपाल–भारत क्रस बोर्डर पीटूपी रेमिट्यान्स सेवा सञ्चालन

1 week ago 64

२४ जेठ, काठमाडौं । नबिल बैंकले नेपाल–भारत–क्रस बोर्डर रेमिट्यान्स सेवा सुरु गरेको छ । बैंकले पर्सन टु पर्सन (पीटूपी) रेमिट्यान्स सेवा सुरु गरेको हो। यस सेवामार्फत ग्राहकले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन र प्राप्त गर्न ...

पुरा समाचार पढ्नुहोस