नयाँ कमला पुल निर्माण गर्न माग गर्दै मधेश प्रदेश सभा अगाडि प्रदर्शन

2 days ago 38
जनकपुर। धनुषा र सिरहा जोड्ने कमला पुल पुनःनिर्माण गर्नुपर्ने मागसहित मधेश प्रदेश सभा अगाडि प्रदर्शन गरिएको छ। नयाँ कमला पुल निर्माण संघर्ष समिति, सिरहा, धनुषाका युवाहरुले सोमबार जनकपुरधामस्थित मधेश प्रदेश सभा अगाडि शान्तिपूर्ण प्रदर्शन गर्नुका साथै म...
पुरा समाचार पढ्नुहोस